टी-२० विश्वकपका लागि इटलीको टोली घोषणा

३ माघ, काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपका लागि इटलीको १५ सदस्यीय टोली घोषणा भएको छ। पहिलोपटक विश्‍वकप खेल्न लागेको इटलीले फेब्रुअरी ९ मा कोलकाताको इडेन गार्डेनमा बंगलादेशविरुद्ध खेल्दै टी–२० विश्वकपमा डेब्यू गर्नेछ भने फेब्रुअरी १२ मा मुम्बईमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ। टोलीको कप्तानी अनुभवी खेलाडी वेन म्याडसेनले गर्नेछन्। टोलीमा दक्षिण अफ्रिकाका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर जेजे […]