३ माघ, काठमाडौं । केलिएन एमबाप्पे र राउल असेन्सियोले दोस्रो हाफमा गरेको गोल मद्तमा रियल मड्रिडले स्पानिस ला लिगामा शनिबार लेभान्ंटेलाई २-० ले पराजित गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा रियललाई पहिलो हाफमा भ्रमणकारी टोलीले लेभान्टेले गोलरहित बराबरीमा रोकेको थियो । तर दोस्रो हाफमा रियलले पेनाल्टी पाएपछि खेलले अर्को मोड लिएको थियो । एमबाप्पेले […]