राष्ट्रिय फुल कन्ट्याक्ट कराते आइतबारदेखि

३ माघ, काठमाडौं । नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा २४औं राष्ट्रिय पुरुष खुला तथा १८औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता तथा वज्र फाइट आइतबारदेखि हुने भएको छ । पुरुषमा खुला तौलसमूह तथा महिलामा ६० केजीमुनि र ६० केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले जनाएका छन् । हरेक स्पर्धामा […]