३ माघ, भोजपुर । नेपाली कम्युनिस्ट पार्टीले भोजपुरमा अजम्बर राई काङमाङलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राईलाई प्रतिनिधि सभा उम्मेदवारको टिकट थमाएका हुन् । राईलाई टिकट दिदै प्रचण्डले जितेर आएपछि सरकारमा लैजाने आश्वासन पनि दिएका छन् । ‘उहाँ जितेर आएपछि राजकीय पदमा, सरकारमा जहाँ हुन्छ, उहाँलाई सम्बोधन गरिनेछ र […]