३ माघ, काठमाडौं । नेपाल प्रहरीका १० जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको पदस्थापन गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले विज्ञप्ति जारी गर्दै एसएसपी पदस्थापनबारे जानकारी गराएको हो । पदस्थापन गरिएका एसएसपीहरूमा राम प्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिं चौधरी, नकुल पोखरेल, दिलिप घिमिरे, पदम बहादुर विष्ट, […]