३ माघ, काठमाडौं । डी एन्ड डी एमेच्योर गल्फ च्याम्पियनसिप भोलिदेखि धरान गल्फ क्लबमा सुरू हुँदैछ। ब्रिटिश सेनामा कार्यरत धरानका गल्फर देवकुमार राई र दिपेन्द्र राईको प्रायोजनमा दुई दिने च्याम्पियनसिप हुन लागेको हो। नेपाली गल्फ इतिहासमा यो च्याम्पियनसिपले विशेष महत्व राख्नेछ। एमेच्योर गल्फरको लागि पहिलो पटक नगद पुरुस्कार राशीको प्रतियोगिता हुँदैछ। त्यसैले यसलाई नेपाली गल्फको […]