सुदूरपश्चिमका सबै क्षेत्रमा नेकपाले टुंग्यायो उम्मेदवार, अछाम-१ मा रावल, कैलाली-५ मा आले

३ माघ, डोटी । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका सबै (१६ निर्वाचन क्षेत्र)का उम्मेदवारको नाम टुंगो लगाएको छ । जस अनुसार, पार्टीका नेता भीम रावल अछाम निर्वाचन क्षेत्र–१ बाट चुनाव लड्ने भएका छन् । नेकपाले कैलाली निर्वाचन क्षेत्र–१ बाट रामलाल डगौरा थारुलाई उम्मेदवार वनाउने […]