नेपालका दुई टोलीले गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिता खेल्दै

३ माघ, काठमाडौं । नेपालको समृद्धि स्कुल र एन्जल्स हार्ट नेसनल स्कुलको टोलीले गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिता खेल्ने भएको छ । जनवरी १९ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुन नेपाली टोली शनिबार अस्ट्रेलियाको गोल्ड कोस्ट प्रस्थान गरेको छ । समृद्धिले यु–१५ तथा एन्जल्स हार्टले यु–१६ उमेरसमूहमा सहभागिता जनाउने छन् । एन्जल्स हार्ट तेस्रोपटक […]