राष्ट्रियसभाको अधिवेशन आइतबारदेखि

काठमाडौँ, माघ ३ गते । राष्ट्रियसभाको १९ औँ अधिवेशन माघ ४ गते आइतबारदेखि सुरु हुँदैछ । नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जल...