एन्फा निर्वाचन : अध्यक्षमा पंकज र कुमारको उम्मेदवारी, अदालतको आदेश पालना भएन

३ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अर्ली इलेक्सन घोषणा भएदेखि नै विवादित बन्दै आएको आसन्न निर्वाचनका लागि पंकज विक्रम नेम्वाङ र दिर्घबहादुर केसी (कुमार) ले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उच्च अदालत पाटनले एन्फाको निर्वाचनको प्रक्रिया तत्कालका लागि रोक्न अल्पकालिन अन्तरिम आदेश दिएपछि त्यसलाई अवज्ञा गर्दै एन्फाको निर्वाचन प्रक्रिया भने अघि […]