नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बसेको सचिवालय बैठकले झापा ५ बाट ओलीले चुनाव लड्ने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । सोही क्षेत्रबाट रास्वपाका नेता बालेन शाहले समेत चुनाव लड्ने तयारी छ ।