भक्तपुर २ बाट महेश बस्नेत उम्मेदवार

काठमाडौँ । नेकपा एमालेले भक्तपुर २ बाट सचिव महेश बस्नेतलाई उम्मेदवार बनाएको छ ।  शनिबार बसेको एमाले सचिवालय बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।