एमालेले चक्रे मिलनलाई गोरखा २ मा उम्मेदवार बनायो

नेकपा एमालेले चक्रे मिलनलाई गोरखा २ बाट उम्मेदवार बनाएको छ । गुण्डा नाइकेको छवि बनाएका उनलाई शनिबार बसेको सचिवालय बैठकले उम्मेदवार बनाउने निर्णय गरेको हो ।  गोरखा १ मा भने आरसी लामिछाने उम्मेदवार बनेका छन् ।