अमेरिकी डलरको मूल्य बढ्यो, कति छ आइतबारको विनिमय दर ?

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ ।  निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रूपैयाँ  ०९ पैसा र बिक्रीदर १४५ रूपैयाँ  ६९ पैसा तोकिएको छ ।            यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रूपैयाँ  ५९ पैसा र बिक्रीदर १६९ रूपैयाँ  २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रूपैयाँ  ५१ पैसा र बिक्रीदर १९५ रूपैया...