‘लाइसेन्स’ अभाव थपिँदै

काठमाडौँ, माघ ४ गते । सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्न खरिद भएका पाँच वटा प्रिन्टर उपयोगविहीन भएका छन् । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले स्मार्ट लाइ...