निर्वाचन प्रहरी : गुल्मीमा दुई दिन म्याद थप्दा पनि ३०१ अपुग आवेदन

टोपलाल अर्यालरेसुङ्गा(गुल्मी), माघ ४ गते । गुल्मीमा ३०१ निर्वाचन प्रहरी अपुग देखिएको छ । पहिलो भर्ना अवधीभित्र एक हजार २५९ जनाको आवेदन दर्ता भएको थियो । जसका कारण दुई दिन भर्नाको स...