तिलौराकोटमा एकाउन्न देशका पर्यटक

तौलिहवा समाचारदातातौलिहवा (कपिलवस्तु), माघ ४ गते । बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटमा ५१ देशका विदेशी पर्यटकले अवलोकन भ्रमण गरेका छन् । तिलौराकोटमा सन् २...