मधेस प्रदेशमा यी हुन् एमालेबाट टिकट पाउनेहरु

नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मधेस प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको टुंगो लगाएको छ।  शनिबार बसेको पार्टी सचिवालयको बैठकपछि उपमहासचिव लेखराज भट्टले सार्वजनिक गरेको विवरणअनुसार सप्तरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा एमालेले उम्मेदवार तय गरेको छ। जसअनुसार क्षेत्र नं. १ मा सुमनराज प्याकुरेल, २ मा सतिश सिंह, ३ मा ताराकान्त चौधरी र ४ मा बालकृष्ण चौधरीले टिकट पाएका छन्। त्यस्तै सिराहामा पनि चारवटै क्षेत्रको नाम टुंगिएको छ। सिराहा क्षेत्र नं. १ बाट रामशंकर यादव, २ बाट नवीन कुम...