ग्रीनल्याण्डबारे ट्रम्पलाई युरोपेली नेताहरूको चेतावनी- ट्यारिफको धम्की स्वीकार्दैनौं

ग्रीनल्याण्ड गाभ्ने प्रस्तावको विरोध गर्ने आठ मित्र राष्ट्रहरूमाथि नयाँ आयात कर (ट्यारिफ) लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीलाई युरोपेली नेताहरूले कडा शब्दमा निन्दा गरेका छन् । बेलायती प्रधानमन्त्री केयर स्टार्मरले यो कदमलाई पूर्ण रूपमा गलत भनेका छन् भने फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँले यसलाई नमान्ने करार दिएका छन् । ट्रम्पले डेनमार्क, नर्वे, स्विडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्ड्स र फिनल्यान्डबाट अमेरिकामा आयात हुने सामानमा आगामी फेब्रुअरी १ देखि १० प्रतिशत ट्यारिफ लागू हुने घोषणा गरेका थिए । उनका अनुसार यो...