गण्डकीमा एमालेका १८ उम्मेदवार : पृथ्वीसुब्बादेखि चक्रे मिलनसम्म

४ माघ, पोखरा । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले गण्डकी प्रदेशका ११ जिल्लामा १८ वटा क्षेत्रका उम्मेदवार टुंग्याएको छ । एमालेबाट प्रतिनिधि सभाको टिकट पाउनेमा उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङदेखि गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)सम्म छन् । २०४३ सालदेखि चुनाव लड्दै आएका पृथ्वीसुब्बा फेरि एकपटक लमजुङबाट प्रतिस्पर्धा गर्ने भएका छन् भने […]