बढ्यो पेट्रोलियम पदार्थको भण्डारण

काठमाडौँ, माघ ४ गते । मुुलुकमा पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल र हवाई इन्धन) को भण्डारण क्षमता १० वर्षमा ३४ हजार किलोलिटरले बढेको छ । १० वर्षअघि ६८ हजार ११५ किलोलिटर क्षमताको इन्...