उपाधि होडमै रहेको नेपोलीले पनि ससुलोलाई १–० ले पराजित गरेको छ र त्यसमा स्टानिस लोबोक्टाले एक मात्र गोल गरे ।