माधव सापकोटाले पाए सिन्धुपाल्चोक १ बाट टिकट

सिन्धुपाल्चोक १ का निवर्तमान सांसद एवम् नेकपाका युवा नेता माधव सापकोटा सुबोधले सिन्धुपाल्चोक १ बाट टिकट लिएका छन ।  आज विहान पार्टी संयोजक प्रचण्डबाट उनले टिकट लिएका हुन्। उनले यसअघि सोही क्षेत्रबाट चुनाव जितेका थिए ।