जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदान स्थलमध्ये एक सय ५२ मतदान स्थल अतिसंवेदनशीलको सूचीमा राखेको छ। #nagarikNews