नेपालको संविधान २०७२ ले प्रत्येक बालबालिकालाई निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा र माध्यमिक तहसम्म पहुँचको मौलिक अधिकार सुनिश्चित गरेको छ । संविधानको धारा ३१ ले शिक्षा नागरिकको म...