गुल्मीमा निर्वाचन प्रहरीका लागि म्याद थप्दा पनि परेन आवश्यक आवेदन

४ माघ, गुल्मी । गुल्मीमा निर्वाचन प्रहरीमा मागेको भन्दा निवेदन कम परेको छ । आगामी दुई दिनसम्म म्याद थप्दासमेत आवश्यक जनशक्ति पूरा नभएको हो । प्रारम्भिक रूपमा निर्वाचन प्रहरीका लागि आवेदन दिने म्याद माघ १ गतेसम्म तोकिएको थियो । तर, तोकिएको अवधिमा पर्याप्त आवेदन नपरेपछि जिल्ला प्रशासन तथा सुरक्षा निकायले म्याद दुई दिन थप गरी […]