कागजी पर्चा, पम्प्लेट, पोस्टर र भित्ते लेखनको जमाना गयो । अहिले सामाजिक सञ्जालका चौतारी नै गरमागरम हुने गरेका छन् । जेनजी विद्रोह पनि सामाजिक सञ्जालको जगमा उभिएरै भयो । सत्ताको सीम...