४ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा युवराज दुलाल (शरद)लाई प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेद्वार बनाएको छ । संयोजक पुष्पकमल दाहाल प्रचण्डले आइतबार दुलालाई टिकट दिएका हुन् । प्रतिनिधि सभाको निर्वाचन २१ फागुनमा हुँदैछ । यही माघ ६ गते मनोनयन दर्ताको कार्यतालिका छ । चौतारा साँगाचोकगढी स्थायी घर भएका […]