४ माघ, गोरखा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गोरखाका दुवै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । निर्वाचन क्षेत्रनम्बर–१ मा हरिराज अधिकारी र २ मा लेखनाथ न्यौपानेले टिकट पाएका छन् । उनीहरु दुवै जनालाई पार्टी संयोजक प्रचण्डले टिकट हस्तान्तरण गरेका हुन् । अधिकारी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रका उम्मेदवार थिए […]