केन्द्रीय राजनीतिमा हेभिवेट नेताका रुपमा परिचित प्रदीप ज्ञवाली र गोकर्ण विष्ट नेकपा एमालेबाट चुनावी मैदानमा उत्रिएका छन् ।