बोमलाल गिरीनवलपुर, माघ ४ गते । माघे औंसीका अवसरमा नवलपुरको त्रिवेणीधाममा भक्तजनको घुइँचो लागेको छ । माघे औंसी पर्व मनाउन नेपाल र भारतका हजारौं भक्तजन त्रिवेणीधामा आइपुगेका हुन् । त...