कर्मचारी मिलन केन्द्र रौतहटको अध्यक्षमा यादव

प्रवीण कुमार शर्मा रौतहट, माघ ४ गते । कर्मचारी मिलन केन्द्र रौतहटको शनिबार सम्पन्न साधारण सभाले जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख देवनाथ यादवको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य...