४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई काठमाडौंका ३ वटा क्षेत्रमा उम्मेदवार चयन कठिन भएको छ । काठमाडौं–५ का लागि आकांक्षीहरुको जोड हुँदा काठमाडौंका १, ३, ४ र ५ मा उम्मेदवार चयन हुन कठिन भएको रास्वपा स्रोतले जानकारी गराएको छ । काठमाडौं–५ मा असिम शाह, सस्मित पोखरेल, राजु पाण्डे, प्रणय शसमेर राणा लगायत […]