४ माघ, हेटौंडा । नेकपा एमालेले बागमती प्रदेशका १३ वटा जिल्लाका ३३ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये २८ वटा क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । ५ वटा क्षेत्रमा भने उम्मेदवार टुंगिन बाँकी रहेको छ । शनिबार दिउँसो बसेको पार्टीको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाउँदा बागमती प्रदेश सरकारका पूर्वमन्त्रीदेखि सांसदसम्मले टिकट पाएका छन् । काठमाडौं जिल्लाको १० […]