कांग्रेस धादिङका सभापति अधिकारी विशेषबाट निर्वाचित नेतृत्वतिर खुले

४ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निकट धादिङका सभापति एवं पूर्वमन्त्री रामनाथ अधिकारी विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वप्रति खुलेका छन् । नेपाली कांग्रेस लोकतान्त्रिक राष्ट्रिय शक्ति भएका उल्लेख गर्दै अधिकारीले जनभावनाबमोजिम विधिसम्मत र समयानुकूल रूपान्तरण हुनु देश र जनताको हितमा समर्पित गर्नु रहेको बताएका छन् । विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वलाई […]