४ माघ, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि एमालेबाट टिकट नपाएपछि केन्द्रीय सदस्य विष्णु रिजालले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका छन् । दैलेख–२ बाट पार्टीका कार्यकर्ता, जिल्ला र प्रदेश कमिटीको पहिलो रोजाइमा परे पनि नेतृत्वको निर्णयबाट उम्मेदवार बन्न नपाएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । आफ्नो अभिव्यक्तिमा रिजालले पार्टीभित्र टिकट वितरणमा […]