ट्राफिक प्रहरीद्वारा ५१ लाख राजस्व सङ्कलन

अर्जुन काफ्लेस्याङ्जा, माघ ४ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा ५१ लाख ६० हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम...