मधेशका पूर्वमुख्यमन्त्री सिंहले खोले ‘स्वाभिमान पार्टी’, सप्तरी-२ मा उम्मेदवार

४ माघ, जनकपुरधाम । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मधेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नै पार्टी दर्ता गराएका छन् । उनले केही समयअघि आफ्ना दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा स्वाभिमान पार्टी दर्ता गराएका हुन् । सोही पार्टीबाटै आफू सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न लागेको सिंहले बताए । यद्यपि उनको राम नेकपा एमालेले सोही क्षेत्रबाट उम्मेदवारको रुपमा […]