४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ता मनिष झा धनुषा–३ बाट उम्मेदवार बन्ने भएका छन् । अघिल्लो पटकको निर्वाचनमा समानुपातिक सांसद झा यसपटक प्रत्यक्षको प्रतिस्पर्धी बन्न लागेका हुन् । गत निर्वाचनमा यस क्षेत्रमा एमालेबाट जुली महतोले निर्वाचन जितेकी थिइन् । एमालेबाट यसपटक पनि महतोलाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट भने उम्मेदवार तय भइसकेको […]