एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लमजुङबाट उम्मेदवार

नवीनराज कुइँकेललमजुङ, माघ ४ गते । नेकपा (एमाले) का उपाध्यक्ष एवम् निवर्तमान सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा लमजुङबाट उम्मेदवार बन्न...