दाङ-१ मा टिकट नपाए स्वतन्त्र उम्मेदवारी दिने नेकपाका केसीको चेतावनी

४ माघ, बुटवल । तत्कालीन नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशका मुख्यमन्त्री भएका कुलप्रसाद केसीले दाङ १ मा बागी उम्मेदवारी दिने चेतावनी दिएका छन् । नेपाली कम्युनिस्ट पार्टीले  दाङ १ मा मेटमणि चौधरीलाई उम्मेदवार बनाएपछि केसी असन्तुष्ट हुँदै स्वतन्त्र उम्मेदवारी दिने चेतावनी दिए । ‘आज १ बजेसम्म उम्मेदवारको अन्तिम टुंगो लाग्ने भनिएको छ, त्यो बेलासम्म मैले […]