ट्रयाक खुलेको २५ वर्षपछि कालोपत्रे

अर्जुन कार्की काठेखोला (बागलुङ), माघ ४ गते । ट्रयाक खुलेको २५ वर्षपछि बागलुङ नगरपालिका –७ को मूलपानी–तितौरे सडक कालोपत्र भएको छ । सदरमुकाम नजिक रहे पनि लामो समयसम्म स्तरोन्नति हुन...