के हो ‘होम कलेक्शन ?’ कतिको भरपर्दो हुन्छ ?

स्वस्थ्य हुनको लागि बेलाबखतमा स्वास्थ्य परीक्षण गर्नुपर्छ ।  किनकि, रोग देखिएपछि होइन, रोग लाग्नुअघि नै शरीरको अवस्था बुझ्नु नै बुद्धिमानी हो । सम्भवत अहिले अधिकांशलाई थाहा भएको कुरा हो । र, थाहा भएर पनि धेरैले नियमित जाँच गराउन सकिरहेका छैनन् । त्यसको कारण एउटै नहुनसक्छ । कोही अफिस र घरको व्यस्ततामा प्रयोगशालासम्म पुग्न भ्याउँदैनन्, कोही […]