बाँकेको पूर्वी क्षेत्रमा बाघ र चितुवाको आतङ्क

नेपालगन्ज, माघ ४ गते । बाँके जिल्लाको पूर्वी क्षेत्रमा गत केहीदिन यता पाटेबाघ र चितुवाको आतङ्क बढेको छ । जिल्लाको पूर्वमा पर्ने राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित बर्द...