४ माघ, काठमाडौं । नेकपा एमालेले स्याङ्जा–२ मा दुईपटक पालिका जितेको खिमबहादुर थापालाई उम्मेदवार बनाएको छ । २०७४ र २०७९ सालको स्थानीय तहको निर्वाचनमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा निर्वाचित थापालाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको छ । थापा दुग्धविकास संस्थानको पूर्व प्रमुख समेत हुन् । पालिका अध्यक्ष हुनुअघि उनी एमालेको गण्डकी–काठमाडौं सम्पर्क कमिटीमा रहेर काम […]