४ माघ, काठमाडौं । स्थानीय बजारमा आलुको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले आइतबार आलुको भाउ घटेको देखाएको हो । बजारमा अहिले भारतीय र नेपाली रातो आलु किन्न पाइन्छ । आज कालीमाटी बजारमा रातो आलुको भाउ प्रतिकिलो थोकमा न्यूनतम २६ देखि अधिकतम ३१ रुपैयाँमा किनबेच भएको छ […]