मेलाले स्थानीय उत्पादनको बजारीकरणमा टेवा

ठाकुरप्रसाद आचार्य म्याग्दी, माघ ४ गते । बेनीमा सञ्चालन भएको माघे सङ्क्रान्ति मेलाले म्याग्दीका स्थानीय उत्पादनको बजारीकरण र प्रवर्धनमा टेवा पुगेको छ । जिल्लाका ६ वटै स्थानीय तहबाट...