५ माघ, धनगढी । कैलाली र बझाङमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाकाे मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–६ दोघरा टोल बस्ने २१ वर्षीय दीर्घ खड्काकाे करेन्ट लागेर मृत्यु भएको छ । खड्कालाई आफ्नै घरमा पानी तान्ने मोटर मर्मत गर्ने क्रममा करेन्ट लागेकाे थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि निसर्ग अस्पताल लगिएको थियो […]