४ माघ, काठमाडौं । अघिल्लो प्रतिनिधि सभाको निर्वाचन २०७९ मा पराजित दुबै उम्मेदवारलाई नेकपा एमालेले यो पटक पनि सिन्धुलीमा उम्मेदवार बनाएको छ । सिन्धुलीको क्षेत्र नम्बर १ मा एमालेले प्रदीपकुमार कटुवाललाई उम्मेदवार बनाएको छ । त्यसैगरी क्षेत्र नम्बर २ मा मनोज जंग थापालाई उम्मेदवार बनाएको छ । यी दुवै उम्मेदवार २०७९ को प्रतिनिधि सभा निर्वाचनमा […]