एनजीएसको जियोटेक्निकल मोडेल प्रतियोगिता तथा युवा सिम्पोजियम सम्पन्न
काठमाडौँ, माघ ४ गते । नेपाल जियोटेक्निकल सोसाइटी (एनजिएस) ले जियोटेक्निकल मोडेल प्रतियोगिता तथा एनजिएस युवा सिम्पोजियम–२०२६ काठमाडौंको पुल्चोक क्याम्पसस्थित इन्जिनियरिङ अध्ययन संस्...